गुल्मी : चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य आकासिएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । चामल,चिनी,दाल,मैदा,तेल, आटा,मसलालगायतका खाद्यान्नको मूल्य बढेको भएको हो ।
© 2023, Apone Khabr. All rights reserved.