काठमाडौं । छायांकन भएको थलोलाई प्रवर्द्धन गरेर फिल्म पर्यटन गर्ने अभ्यास विश्वव्यापी छ । अमेरिकाको हलिउड, युरोपको फ्रान्स र इटालीसहित विश्वका अन्य मुलुकमा सुटिङ भएको फिल्मकै नामाकरण गरेर पर्यटकलाई तान्ने प्रचलन छ ।
© 2023, Apone Khabr. All rights reserved.