काठमाडौं । बैङ्किङ कसुर अन्तर्गतको हुन्डी कारोबार पछिल्लो समय देशभर अवैध निकै बढेको पाइएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रिय स्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुन्डीको कारोबार फस्टाउँदै गएको हो ।
© 2023, Apone Khabr. All rights reserved.