तपाईंहरूलाई हातैले बनाएका डिजाइनदार चप्पल मनपर्छ? त्यो पनि नेपाली उत्पादन , यस्तै खोज्दै हुनुहुन्छ भने तपाईंका लागि 'आरा नेपाल' का स्यान्डल्स र स्लिपर्स उपयुक्त हुन सक्छन्। नेपाली ब्रान्ड आरा युवा उद्यमी आशंसा थापा र विशाखा राणाले सुरू गरेका हुन्।
© 2023, Apone Khabr. All rights reserved.