काठमाडौं । उच्च अदालत पाटनले सिम्रिक एयरमाथि कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
अदालतले सिम्रिक एयर लिमिटेडलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न, नगराउन आदेश दिएको हो।
© 2023, Apone Khabr. All rights reserved.