नेपाल बैंकको वित्तीय क्षमतामा एडिबिको सहायता, साना व्यवसायमा बैंकको लगानी बढ्नेss
काठमाडौं । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंक (एडीबी)सँग वित्तीय क्षमता अभिवृद्धी गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । एसियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत यस्तो सम्झौता भएको बैंकका प्रमुख सूचना अधिकारी प्रकाश कुमार अधिकारीले जानकारी दिए ।