काठमाडौं । बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० मा सेयरधितो कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म सेयरधितो कर्जा १० प्रतिशतले घटाएका हुन् ।
बैंकहरुले २०७९ असारसम्म ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए ।